अख्तियारसम्बन्धी विधेयक रोक्ने नेकपाको निर्णय
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ । बुधवारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा उक्त विषयमा नेताहरूले कुरा...