‘देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्यो’: जनार्दन शर्मा
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताएका छन् । शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको...