रसुवागढी भन्सारका १४ कर्मचारीको अवस्था अझै अज्ञात, खोजी जारी
काठमाडौँ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयमा कार्यरत १४ कर्मचारीको अवस्था अझै यकिन हुन सकेको छैन। उनीहरूसँग सम्पर्क स्थापित गर्न खोज, उद्धार तथा समन्वय भइरहेको छ। पछिल्लो विवरण अनुसार...