अडियोदेखि संसदीय समितिसम्म वनको सरुवा : असोज ८ को निर्णय सूची सार्वजनिक गर्न किन लाग्यो ६ दिन ?
काठमाडौँ । पछिल्लो समय कर्मचारी सरुवामा चलखेल, साँठगाँठ र विभेद हुने गरेको चर्चा चलिरहेकै बेला कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रसहित मातहतका निकायमा गरेको सरुवा मन्त्रालयभित्रको...