नेपाली काँग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा
काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार)बाट वडा अधिवेशन सुरु हुँदै छ । हिजो (बिहीबार) साँझसम्म ५६ जिल्लाको क्रियाशील सदस्यहरुको सूची काँग्रेसको निर्वाचन समितिले पाएको...