सकियो धितोपत्र बोर्ड अध्यक्षका लागि कार्य योजना प्रस्तुति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता तथा कार्या योजना प्रस्तुति सकिएको छ । आइतबार दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर...