भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव र उपाध्यक्षमा रेखाकुमारी यादव निर्वाचित भएका हुन् । उग्रनारायण यादवले ४...