शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी अध्यागमनले पठायो फ्रान्स
काठमाडौँ । नेपालको जेलमा झन्डै दुई दशक बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठाएको छ । सर्वोच्च अदालतको गएको बुधवारको आदेशअनुसार आज शुक्रवार जेलमुक्त भएका शोभराजलाई केहीबेर अघिको उडानबाट...