महिला विदेश जाँदा सिफारिसका विषयमा निर्णय भएको छैन : अध्यागमन विभाग
काठमाडौँ । भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता भिजिट भिसामा...