राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता
काठमाडौँ । राष्ट्रिय सभाका दुई जना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सात वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह...