राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार
काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की,...