राष्ट्रिय सभाबाट नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत
काठमाडैँ । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार...