विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने
काठमाडौँ । विपक्षी दलहरूले सरकारले संसद् नरहेका बेला ल्याएका अध्यादेशको विरोध गर्ने भएका छन् । बिहीबार संसद् अधिवेशनको पूर्व सन्ध्यामा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय लिएको हो । सरकारसँग...