महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौँ उपत्यका प्रहरी...