पोखरामा हटाइए सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना
काठमाडौँ । पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचनामा हटाउने कार्य अघि बढाएको छ। महानगरपालिका-९ अन्तर्गत पृथ्वीचोक बसपार्क क्षेत्र आसपास सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा तथा...