सञ्चारगृहका प्रवेशद्वारमा राखिएका शंकास्पद सवारी साधन हटाइयो
काठमाडौँ । राजधानीका केही सञ्चार संस्थाका कार्यालय प्रवेशद्वारमा अवरोध हुने गरी राखिएका शंकास्पद सवारी साधन प्रहरीले क्रेनको सहायताले हटाएको छ । सोमबार बिहान सञ्चारगृहका गेटमा अस्वाभाविक रूपमा सवारी साधन पार्किङ...