५० करोड ठगी मुद्दामा लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले आरोपित लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ दिएको छ । न्यौपानेसहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी...