अनियमितताको जालोमा स्थानीय तह: जिम्मेवारी बिनाको खर्च, कानुनविपरित भुक्तानी
स्थानीय तहहरूले नियम र कानुनलाई बाइपास गर्दै सरकारी कोषको अर्बौँ रुपैयाँ खर्च गरेका छन् । सञ्चय कोष, प्रोत्साहन भत्ता र जिन्सी फिर्ता नगर्ने जस्ता अनेक अनियमितताले स्थानीय तहमा वित्तीय अनुशासनको...