निर्माण क्षेत्रमा अनुचित लेनदेन नगर्ने व्यवसायीको प्रतिबद्धता, कानुनी सुधारका लागि छाता ऐनको माग
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण ठेक्का प्रक्रियामा कुनै पनि प्रकारको अवैध आर्थिक लेनदेन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघको २६औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो...