सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आज शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन गरेको हो...