भारत र चीनसहित १० देशका लागि प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित...