ओलीले भने-‘म ७४ वर्ष पुगेँ, ७० वर्षे उमेर हद फेल खाइसक्यो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षीय उमेर हद फेल खाएको बताएका छन्। कीर्तिपुरमा सोमबार अनेरास्ववियुको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ७४ वर्ष पुगिसकेकाले ७० वर्षीय उमेर हद...