‘प्रस्तावित निजामती ऐनले भविष्यप्रति असुरक्षा बढायो’ भन्दै उपसचिव घिमिरेले दिए राजीनामा
काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत उपसचिव अनोज कुमार घिमिरेले नियमित सेवा अवधि एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा अनुकूल कार्यवातावरण नभएको, सरुवाको मागमा सुनुवाइ नभएको...