सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ...