जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
काठमाडौँ । नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको...