वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्युरो गठन
बलेवा । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पुर्याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण...