‘यही अवस्थाले प्रहरी चल्दैन, केही गरिहालौँ’
रविन्द्र नाथ रेग्मी नेपाल प्रहरीका अवकाशप्राप्त थोरै अधिकृतमध्ये पर्छन् जो प्रहरी संगठनको हितनिम्ति कुरा नचपाई खरो बोल्ने अधिकृतका रुपमा चिनिन्छन् । प्रहरी उपरीक्षकबाट निवृत्त हुनुअघि उनी फिल्डमा व्यावसायिक र हक्की...