अपर त्रिशूली-१ को सुरुङ भित्र १८ शव फेला
काठमाडौँ । भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय...