अपांगता भएकालाई रोजगारीसँग जोड्न जरुरी : श्रम मन्त्री भण्डारी
पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सार्वजनिक र निजी क्षेत्रको रोजगारीमा अपांगता भएकाहरूलाई कसरी जोड्ने भनेर लागिपरेको बताएका छन् । नेत्रहीन युवा संघको आयोजनामा ललितपुरमा...