अपांगता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम
तेह्रथुम । अपांगता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुन:स्थापनामा पहुँच बढाउने उद्देश्यले यहाँ क्रियाशील करुणा फाउन्डेसनले जिल्लामा एक हजार ७९३ जना अपांगता भएका व्यक्तिको अभिलेख तयार गरेको छ ।...