इरानद्वारा ट्रम्पको आर्थिक नीतिको आलोचना
एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचना गरेका छन् । उनले अमेरिकी दबाबले इरानलाई...