सांसदहरूलाई अभिमुखीकरण तालिम दिने संसद् सचिवालयको तयारी
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सबै सांसदहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सभामुख डीपी अर्यालले सचिवालयमार्फत सांसदहरूलाई लक्षित गरी अभिमुखीकरण...