२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र प्रणालीमा जोडियो वैदेशिक रोजगार अभिमुखीकरण तालिम 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ ।

आईरिस सिस्टम जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थाहरूलाई एनआईडी प्रणालीमा जोडिएको हो ।

योसँगै अबदेखि तालिम नलिई वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम नदिई गएको खण्डमा तत्काल पत्ता लाग्ने विभागले जनाएको छ । विभागले राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीसँग आईरिसको अभिलेख प्रणाली जोडिएको बताएको छ ।

अबदेखि वैदेशिक रोजगारका तालिम, ओरिएन्टेसन र अभिलेखमा फिंगरप्रिन्ट र आइरिस डाटामार्फत अनिवार्य प्रमाणीकरण हुने व्यवस्था गरिएको छ ।

विभागले २०८१ असोज ११ गते नै सार्वजनिक सूचना जारी गर्दै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूलाई अनिवार्य रूपमा फेस टाइम एण्ड आईरिस रिकोग्नाइजेशन सिस्टम जडान गर्न निर्देशन दिएको थियो ।

सोही अनुसार व्यवसायीहरूले आँखाको रेटिना पढ्ने आईसिस सिस्टम जडान गरेका थिए ।