भिजिट भिसा प्रकरणविरुद्ध अभियान सुरु गरेर तेस्रो वार्षिकोत्सव मनाउने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणविरुद्ध अभियान सञ्चालन गरेर तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । बिहीबार बिहान बसेको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका...