रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सुनाउँदै पार्टीका प्रवक्ता जगदीश खरेलले असोज २० गतेदेखि ‘हामी...