अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउँदै छन्। नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु बिहीबार दिउँसो काठमाडौँ आउन लागेको...