प्रधानमन्त्री शाहको अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलको अमेरिका भ्रमण अनुमोदन गरेको हो। सरकारका...