रसुवाको विपद् प्रभावित क्षेत्र नजान अमेरिकी नागरिकलाई आग्रह
काठमाडौँ। नेपालमा बाढीपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै अमेरिकी सरकारले आफ्ना नागरिकका लागि जारी गरेको नेपालसम्बन्धी यात्रा परामर्श अद्यावधिक गरेको छ। पछिल्लो सूचनामार्फत रसुवाको रसुवागढी, टिमुरे हुँदै स्याफ्रुबेँसीसम्मको क्षेत्र तथा नेपाल-चीन...