अमेरिकाद्वारा चिनियाँ आयातमा थप कर वृद्धिको घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा वासिङ्टनको थप दर १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ । ट्रम्पको एक आदेशअनुसार...