इजरायलले इरानलाई आक्रमण गरेमा सबैखाले साथ दिने अमेरिकाको भनाई
काठमाडौँ । इरानले इजरायललाई आक्रमण गरेमा अमेरिकाले इजरायललाई सबै खालको साथ दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । इरानको महावाणिज्य दूतावासमा दश दिन अगाडि इजरायलले रहेको सैन्य हमलाको विरोधमा...