समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट
मोरङ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताएका छन् । ‘नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोष’द्वारा आज यहाँ आयोजित झीलकुमारी लुइँटेल...