अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, २७ घाइते मध्ये ४ को अवस्था गम्भीर
काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ स्थित कुरुलेफाँट क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ भने २७ जना यात्रु घाइते भएका छन्। प्रारम्भमा दुई जनाको घटनास्थलमै मृत्यु भएकोमा...