अर्जुननरसिंह केसीले गरे संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन
काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गरेका छन् । बुधबार दिउँसो केसीले सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको...