सरकार र संसद सफलतापूर्वक सञ्चालन हुन सकेनन् : अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले सरकार र संसद...