फकल्यान्ड तेल परियोजनामा अर्जेन्टिनाको चेतावनी
एजेन्सी । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् । राष्ट्रपति मिलेईले...