फ्रान्स विरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर
काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्स विरुद्ध अग्रता दोब्बर बनाएको छ। एञ्जल डी मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै पहिलो ३६ औ मिनेटमानै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन्।...