शंकर पोखरेलको दाबी : ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा संकटमा परेको अर्थतन्त्र सुधार गर्दैछौँ
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र काँग्रेस मिलेर संकटमुक्त गर्ने अभियानमा लागेका बताएका छन् । एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन...