ऊर्जा संकट र ऋणको दबाबमा विश्व अर्थतन्त्र
एजेन्सी । अमेरिका-इरान युद्धबाट बढेको ऊर्जा संकट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...