भदौको आन्दोलनमा अर्थ मन्त्रालय अन्तर्गतका अभिलेख सुरक्षित : अर्थसचिव उपाध्याय
काठमाडौँ । अर्थसचिव डा. घनश्याम उपाध्यायले २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्थ मन्त्रालयसँग सम्बन्धित राजस्व तथा सरकारी कागजातमा कुनै क्षति नपुगेको बताएका छन् । सार्वजनिक...