अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मधुकुमार मरासिनी
काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् । बालुवाटार स्रोतका अनुसार...